काठमाडौं । चीन सरकारले प्रविधि कम्पनीहरूलाई अझ बढी बाँध्ने योजनाका साथ डेटा प्रोटेक्सनसँग सम्बन्धित कानून पारित गरेको छ । पछिल्लो केही समययता चीनले डेटा प्रोटेक्सनको हकमा धेरै नै काम गरिरहेको छ । जसको मारमा चिनियाँ प्रविधि कम्पनी सबैभन्दा बढी रहेका छन् । यसै ...
