close

काठमाडौं । ह्वावेले विश्वभरबाट विभिन्न पदमा कर्मचारीको माग गरेको छ । कम्पनीले अनुसन्धान, बजार लगायतका विधामा काम गर्न विश्वभरबाट कर्मचारी माग गरेको हो । ‘पाेस्ट डक्टाेरल रिसर्चर’ पदका लागि विद्यावारिधी सकाएका अनुसन्धानकर्ताहरूले फाइभजी, सिक्सजी एआई, अल्...