काठमाडौं । गुगलले आज एउटा विशेष डुडल बनाएको छ । गुगलले अमेरिकी अन्तरिक्ष एजेन्सी नासासँग मिलेर यो डुडल तयार पारेको हो । यो एनिमेटेड डुडलमा शीतकालिन संक्रान्तिको उत्सव मनाइरहेको देखाइएको छ । यसमा तपाईंलाई आफ्नो आँखा आकाशदेखि शनि र बृहस्पतिको वर्तमान संयोजनम...
