काठमाडौं । केही समय अघि टेस्लाका सीईओ एलोन मस्कले एउटा अन्तरवार्तामा कम्पनीलाई टेक्ससमा स्थानान्तरण गर्ने खुलासा गरेका थिए । गरेको दुई साता नबित्दै सिलिकन भ्यालीको अर्को कम्पनी एचपी इन्टरप्राइजले समेत सिलिकन छाडेर टेक्सस जाने घोषणा गर्यो । यसैबीच अर्को प्रविधि ब्राण्...
