close

काठमाडौं । अलिबाबा ग्रुपका सह-संस्थापक ज्याक माको नियन्त्रण रहेको टेक साम्राज्यमाथि चीनले लगाम लगाउने अभियान थालेको छ ।  गत डिसेम्बर २४ मा एकात्मक बजार शक्तिको अभ्यास गरेको आरोपमा चिनियाँ प्रशासनले ज्याक माको अनलाइन रिटेल जायन्टमाथि अनुसन्धान र कडा निगरानी गर्न आ...