काठमाडौं । अलिबाबाका संस्थापक ज्याक मा वेपत्ता नभएको जानकारहरुले बताएका छन् । कम्पनीभित्रका स्रोतहरुले फक्स बिजनेससँगको एक अन्तर्वार्तामा वेपत्ता तथा कैद नभएर आफै तत्कालका लागि गुप्ताबासमा रहेको बताएका हुन् । गत अक्टोबरमा साङ्घाईमा आयोजना भएको बण्ड सम्मेलनमा चीनको वि...
