close

काठमाडौं । अब नर्वेको सडकमा पेट्रोलियमभन्दा विद्युतीय कार बढी गुड्ने भएका छन् । नर्वे सरकारको डेटाको विश्लेषण गर्दा देशमा चाँडै नै विद्युतीय कार बढी हुने देखिएको हो । नर्वेको अटो उद्योग सम्बन्धी लेख्ने बिर्बान्सा२४ (Bilbransje24)ले रोड ट्राफिक इन्फर्मेसन काउन्सिलको...