काठमाडौं । ह्वावेले आफ्ना एसिया प्रशान्तका साझेदारहरूका लागि एक सम्मेलन आयोजना गरेको छ । एसिया प्रशान्तमा प्रविधिको वृद्धि र विकास गर्ने उद्देश्यसहित भएको सम्मेलनमा १० देशका १२०० भन्दा बढी साझेदारहरुको सहभागिता रहेको थियाे । यस क्षेत्रमा ७९०० भन्दा बढी उद्यम साझेदारह...