close

काठमाडौं । अब माइक्रोसफ्ट एजका सबै प्रयोगकर्ताले एआई इमेज जेनेरेटर 'ड्याल-ई' प्रयोग गर्न पाउने भएका छन् । कम्पनीले एक ब्लग पोस्ट सार्वजनिक गर्दै ड्याल-ई सबै प्रयोगकर्ताको लागि उपलब्ध हुने विषयमा जानकारी दिएको हो । यो नियम विन्डोजसँगै म्याकओएस र लिनक्स भर्सनमा पन...