काठमाडौं । लामखुट्टेको टोकाइले विभिन्न खतरनाक रोगहरू फैलिन्छन्, जसमा मलेरिया एक प्रमुख रोग हो । नेपालीमा औलो नामले चिनिने यो रोगले हरेक वर्ष विश्वभर लाखौंको ज्यान लिन्छ । नाङ्गो आँखाले यस प्रकारको लामखुट्टे पहिचान गर्नु गाह्रो काम हो । यसको लागि प्रयोगशालामै ...
