काठमाडौं । नवीकरण हुन नसकी स्वतः लाइसेन्स खारेज भएको स्मार्ट टेलिकमको मूल्य निर्धारण समिति गठन प्रक्रिया पुनः सुरु गर्नुपर्ने अवस्था सिर्जना भएको छ । सरकारले अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली संशोधन गरेपछि यसअघिको प्रक्रिया बीचैमा...
