close

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । नेपाल टेलिकमका प्रयोगकर्ताले यसरी परीक्षाको नतिजाको जानकारी लिन सक्नुहुनेछ । नेपाल टेलिकमको १६०१ मा डायल गरी प्राप्त निर्देशनका आधारमा परीक्षाफलको जानकारी लिन सकिनेछ । त्यसैगरी NEB Symbol No टाइ...