close

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा खाता खोल्दा निःशूल्क रुपमा नेपाल टेलिकमको सिम कार्ड प्राप्त हुने भएको छ । त्यसका लागि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) र बैंक बिच बिहीबार सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ ...