close

ग्राहक संख्याको हिसावले भारतको दोस्रो ठुलो टेलिफोन सेवा प्रदायक कम्पनी भोडाफोन आईडियाले एकै पटक ५ खर्ब ९ अर्ब भारतीय रुपैंया (८ खर्ब १४ अर्ब ७५ करोड नेपाली रुपैंया) भन्दा बढी घाटा व्यहोरेको छ । भोडाफोन आईडियाले व्यहोरेको यो घाटा भारतीय बजारमा कुनै पनि कम्पनीले एकै...