काठमाडौं : निजी क्षेत्रको मोबाइल सेवा प्रदायक स्मार्ट टेलिकमले आफ्ना प्रयोगकर्ताका लागि विशेष राहत प्याकेज घोषणा गरेको छ । कम्पनीले विश्वव्यापी महामारीका रुपमा रहेको कोरोनाभाइरसको संक्रमण रोक्न लागू भएको लकडाउनको समयमा आफ्ना प्रयोगकर्ताका लागि विशेष प्याकेज ल्याएको हो ।...