फोरजी–एलटीई सेवाको नेटवर्क देशभर सातै प्रदेशका प्रमुख शहरहरुमा विस्तार गरेको नेपाल टेलिकमले बुधबारदेखि सेवाको औपचारिक सुरुवात गर्ने भएको छ । प्रधानमन्त्री के पी शर्मा ओलीले सेवाको सफ्ट लन्चमार्फत औपचारिक शुरुवात गर्ने कार्यक्रम तय गरिएको छ । हाल यो सेवा सातै ...