close

कतिपय समय तपाईंको मोबाइल चोरी भइदिन्छ वा हराउँछ वा आफ्नो फोन कहाँ छ भन्ने कुरा थाहा हुँदैन । यो ट्रिकबाट तपाईंले आफ्नो फोनको लोकेसन थाहा पाउन सक्नुहुन्छ । त्यति मात्रै होइन, त्यसमा सहजै पहुँच बनाएर डिलिट गर्न सक्नुहुन्छ । हराएको फोनको अन्तिम लोकेसन पनि चेक गर्न स...