close

काठमाडौं । ब्राउजिङका क्रममा पढ्ने बानी तपाईंमा छ भने 'रिडिङ मोड' निकै उपयोगी हुन सक्छ । किनकी कतिपय वेब पेजमा धेरै विज्ञापन आएर पढ्न समस्या भइरहेको हुन्छ । यसको सबैभन्दा राम्रो समाधान भनेकै रिडिङ मोड हो ।  अहिलेका प्राय: सबै ब्राउजरले यो मोड सपोर्ट...