काठमाडौं । यदि तपाईँ कुनै नयाँ ल्यापटप खरिद गर्दै हुनुहुन्छ वा आफ्नो साथमा भएको पीसीलाई अपग्रेड गर्दै हुनुहुन्छ भने त्यसमा सबैभन्दा ख्याल गरिने मुख्य कुरा भनेकै हार्ड डिस्क हो । यदि धेरै स्पेस खपत गर्ने गेम वा एप्लिकेसन प्रयोग गर्नुपर्ने छ भने त झन् तपाईँलाई सोचेको भन्दा ...
