close

काठमाडौं । नयाँ आईफोन किनेपछि कहिल्यै त्यो फोनको हिस्ट्री नियाल्नु भएको छ ? कतै तपाईंले किनेको आईफोन मर्मत गरेर नयाँजस्तै बनाई (वा रिफर्बिस गरी) बेचिएको त होइन ? तपाईंले किन्नुभएको आईफोन नयाँ हो कि रिफर्बिस्ड हो भन्ने कुरा आफैं सजिलै थाहा पाउन सक्नुहुन्छ । त्यसका...