काठमाडौं । कहिलेकाँही ध्यान नपुर्याउँदा फोन पानीमा खस्न पुग्छ । फोनमा पानी पोखिएको घटना तपाईंसँग पनि भएको होला । कुनै बेला सावधानी अपनाउँदा अपनाउँदै यस्ता घटना घट्न सक्छ भने कुनै बेला असावधानी पनि त्यसको कारण बन्न सक्छ । यही कुरालाई मध्यनजरमा गर्दै आजभोलि कम्...