close

काठमाडौं । हामीले फेसबुक म्यासेन्जरमा पठाइसकेको म्यासेज कहिलेकाहिँ डिलिट गर्ने गरेका छौं । टाइपिङमा गल्ती हुँदा, एउटालाई पठाउनुपर्ने म्यासेज अर्कैलाई पठाउँदा वा अन्य कुनै कारण हामी हत्तपत्त म्यासेज डिलिट गर्छौं । जसकारण त्यस्तो म्यासेज पाउने व्यक्तिले पढ्न सक्दैन । म्य...