close

काठमाडौं । ल्यापटप वा डेस्कटपमा काम गर्दै जाँदा विस्तारै डिभाइस स्लाे भएको भएको महसुस गर्नुभएकाे छ हाेला । यसका कारण धेरै हुन सक्छन् । तर, त्यसमध्ये एउटा कारण पक्कै पनि क्यास फाइल नै हो । क्यास फाइल तपाईंले प्रयोग गर्ने प्रोग्राम र सिस्टमले सिर्जना गर्ने टेम्पोररी फाइल...