काठमाडौं । अब टिकटकमा अपलोड भएका पोस्ट क-कसले हेरे भनेर थाहा पाउन सकिने भएको छ । केही साताअघि परीक्षणका रुपमा सुरु भएको यो फिचर नेपाली प्रयाेगकर्ताका लागि उपलब्ध गराइएकाे छ । यसबाट प्रयोगकर्ताले आफ्ना पोस्ट भ्यु गर्ने फलोअर देख्नसक्छन् । एप अटो-अपडेटमा राख्नुभ...
