close

काठमाडाैं । नेपाली बजारमा डेल अप्टिप्लेक्स माइक्राे ३०८० भित्रिएकाे छ । यो पोर्टेबल सीपीयू हो, जसलाई वर्कस्टेशन पनि भन्ने गरिन्छ । कर्पोरेट अफिस, अकाउन्टिङ वा अफिसियल कामका लागि यो उपयुक्त छ । डेस्कटप सीपीयू यसको दाँजोमा निकै भारी हुन्छ, साइज पनि ठूलो हुन्छ, अनि य...