काठमाडौँ । धनगढीका २७ वर्षीय किशोर रिमाल (नाम परिवर्तन) पेसाले एक आईटी व्यवसायी हुन् । विगत पाँच वर्षदेखि उनी कम्प्युटर, सीसीटिभी क्यामेरा, प्रिन्टर लगायतका सामग्री बिक्री गर्दै आएका छन् । उनी बिहान र बेलुकाको समय छुट्याएर कक्षा ११/१२ का विद्यार्थीलाई कम्प्युटर साइन्स पनि ...