close

काठमाडौँ । भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबले आफ्नो मोबाइल एपमा नयाँ ‘डाइरेक्ट मेसेजिङ’ फिचरको परीक्षण सुरु गरेको छ । गुगलद्वारा सञ्चालित युट्युबको यो नयाँ फिचरको प्रयोग गरी प्रयोगकर्ताले एप नछोडिकनै भिडिओ शेयर गर्न र त्यसबारे सिधै च्याट गर्न सक्नेछन् । ...