काठमाडौँ । भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबले आफ्ना प्रयोगकर्ताका लागि दुई ओटा नयाँ एआई फिचर सार्वजनिक गरेको छ । बिहीबार एक ब्लग मार्फत कम्पनीले भिडिओ सजिलै फेला पार्न र भिडिओको सामग्रीबारे सिधै प्रश्न सोध्न मद्दत गर्ने दुई फिचर सार्वजनिक गरेको हो । यी मध्ये अधिक...
