काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको नयाँ करका कारण आईफोनको मूल्य ४० प्रतिशतसम्म बढ्न सक्ने विश्लेषण गरिएको छ । चीनमा बनेका आईफोनमा ५४ प्रतिशत कर लाग्ने भएकाले एप्पल कम्पनीले यो लागत उपभोक्तालाई नै तिराएमा मूल्यमा भारी वृद्धि हुने विश्लेषकहरूले बताएका छन्...