close

काठमाडौँ । भारतको आईआईटी मद्रासले हालै भारओएस (BharOS) नामको एउटा नयाँ अपरेटिङ सिस्टमको विकास गरेको छ, जसले भारतमा स्मार्टफोन प्रयोगकर्तालाई थप सुरक्षित र स्वदेशी निजी मोबाइल अपरेटिङ सिस्टम प्रदान गरेर फाइदा पुर्‍याउने दाबी गरिएको छ । तर के भारओएसले ग...