काठमाडौं । विश्वभर चर्चित च्याट एप ‘ह्वाट्सएप’ ले प्रयोगकर्ताका लागि केही आकर्षक फिचर ल्याएकाे छ । हुन त ह्वाट्सएपले आफ्ना सबै फिचर सामान्य रुपमा प्रस्तुत गर्ने गर्छ । यद्यपि च्याट, ग्रुप च्याट, कलजस्ता विभिन्न फिचरभित्र पनि थुप्रै फिचर लुकेर बसेका छन्, जुन उपलब्...
