काठमाडौं । व्यावसायिकताको लागि निकै नै महत्त्वपूर्ण मानिएको लिङ्कडइनले ३० असार, २०८० सम्मका लागि १०० ओटा एआई कोर्षहरु निशुल्क उपलब्ध गराउने भएको छ । एआईमा रूची भएकाहरुको काम र करियरमा मद्दत गर्न लिङ्कडइनले यी कोर्षहरु निशुल्क उपलब्ध गराउने भएको हो । एक ब्लग ...