काठमाडौं । इन्बोस्ड नम्बर प्लेटको अनलाइन तथा कार्यालयबाट सम्पन्न हुने सेवा तीन दिनसम्म बन्द हुने भएको छ । एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले इम्बोड नम्बर प्लेट प्रणालीका सर्भरहरूको विद्युत आपूर्ति प्रणाली यूपीएस मर्मत गर्नुपर्ने भएकाले मंसिर ९ देखि ११ गतेसम्म सर्भ...
