काठमाडाैँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मार्फत भिडियो निर्माण गर्ने प्रविधि तीव्र रूपमा विकसित भइरहेका बेला युट्युबले अब एआई सामग्री चिनाउन क्रियटरमा मात्र भर नपर्ने भएको छ । कम्पनीले मे महिनादेखि नै आफ्नै स्वचालित प्रणाली प्रयोग गरेर पनि एआई प्रयोग भएका भिडियोमा लेब...
