close

एप्पलले अण्डर दि डिस्प्ले अप्टिकल इमेज सेन्सरको पेटेन्ट (डिस्प्ले भित्रै फिंगरप्रिन्ट सेन्सर) राखिने प्रविधिमाथिको अधिकार पाएको छ । यो सँगै एप्पलको आगामी उत्पादनहरु बायोमेट्रीक हिसाबले थप सुरक्षित हुने अपेक्षा गर्न सकिन्छ । अप्टिकल इमेज सेन्सरले प्रयोगकर्ताका बायोमेट्रिक डा...