काठमाडौं । फोन चलाउँदै जादा कुनै बेला फोन रिसेट गर्नुपर्ने अवस्था पनि आउनसक्छ । झन् आईफोनमा यो काम एप्पल आईडी बिना गर्नु त्यति सहज छैन । सधैं आफ्नो एप्पल आईडीको विवरण थाहा नहुन पनि सक्छ । यसका लागि महँगो पैसा तिरेर मोबाइल मर्मत पसलमा पनि जानुपर्ने हुन्छ । फ्याक्ट्र...
