close

काठमाडौं । गत साता सार्वजनिक गरिएको आइफोन थर्टीन् प्रो र प्रो म्याक्समा १२० हर्जसम्मको रिफ्रेस रेट दिने प्रोमोसन डिस्प्ले प्रयोग गरिएको छ । फोन समीक्षकहरूले आइफोन थर्टीन् प्रोमा चल्ने केही थर्डपार्टी एपमा एनिमेसनको रिफ्रेन्स रेट एप्पलले दाबी गरेको जस्तो नभएको पत्ता लगाएका छ...