काठमाडौं । लामो समय सक्रिय नहुने ट्वीटर अकाउन्टको फलोअर घट्ने भएको छ । सोमबार एक ट्वीट गर्दै कम्पनीका मालिक एलन मस्कले वर्षौं सक्रिय नहुने ट्वीटर अकाउन्टमा फलोअरको सङ्ख्या घट्ने उल्लेख गरेका हुन् । विशेषगरी ट्वीटर अकाउन्ट खोल्ने र ह्यान्डल रिजर्भ गर्ने (कुनै कम्पनीको युजरने...
