काठमाडौँ । फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम जस्ता कम्पनीहरूको स्वामित्व रहेको मेटाले ‘मेटा सुपरइन्टेलिजेन्स ल्याब्स’ नामक नयाँ समूह घोषणा गरेको छ । ब्लुमबर्ग को रिपोर्ट अनुसार, कम्पनीका सीईओ मार्क जुकरबर्गले कम्पनीको एआई कार्यको नेतृत्व गर्नका लागि मेटाका कर्मचारीह...
