काठमाडौं । प्रविधिका हस्ती कम्पनी फेसबुक र गूगलले वर्क फ्रम होम प्रति लचिलो बन्दै चाँडै आफ्ना कार्यालयहरु खोल्ने बताएका छन् । २०२० को अन्त्यसम्म फेसबुकले आफ्ना अधिकांश कर्मचारीहरुलाई वर्क फ्रम होमका लागि अनुमति दिने सीईओ मार्क जुकरवर्गले घोषणा गरेका छन् । यद्यपी कम्प...