close

एजेन्सी । अष्ट्रेलियाको गोपनीयता सम्बन्धी नियामकले सामाजिक सञ्जाल फेसबुक विरुद्ध मुद्दा दायर गरेको छ । ३ लाख भन्दा बढी नागरिकको जानकारी बिना सूचना राजनीतिक परामर्शदाता कम्पनी ‘क्याम्ब्रिज एनालिटिक’ लाई उपलब्ध गराएको भन्दै फेसबुक विरुद्ध संघीय अदालतमा मुद्दा दायर गरिएको...