काठमाडौं । बर्खास्तीमा परेका साम अल्टम्यान कम्पनीमा नफर्केपछि ओपनएआईले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ । ओपनएआईले अमेजनको स्वामित्वमा रहेको भिडिओ स्ट्रिमिङ साइट ट्विचका सह-संस्थापक एमेट शियरलाई अन्तरिम सीईओमा नियुक्त गरेको हो । गत शुक्रबार कम्...
