काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सार्वजनिक गरेको बजेट कार्यक्रमले विद्युतीय सवारीसाधनलाई प्रवर्द्धन गर्न विभिन्न महत्वपूर्ण घोषणा गरेको छ । विद्युतको आन्तरिक खपत वृद्धि गर्न तथा वातावरणमैत्री यातायातका साधनको प्रयोगलाई बढावा दिन भन्दै बजेटले विद्युतीय ...
