close

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एप्पललाई भारतमा आईफोन उत्पादन रोक्न र अमेरिकामै उत्पादन बढाउन आग्रह गरेका छन् । एप्पलले भारतमा उत्पादित आईफोनहरू अमेरिका आयात गरेर अमेरिकी बजारको माग पूरा गर्ने योजना ल्याएपछि ट्रम्पले यस्तो अनुरोध गरेका हुन् ।  कतारक...