काठमाडौं । गायिका तथा चिकित्सक त्रिशला गुरुङको इन्स्टाग्राम अकाउन्ट ह्याक भएको छ । यसबारे त्रिशलाले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत जानकारी दिएकी छन् । आफ्नो इन्स्टाग्राम आईडी ह्याक भएको भन्दै उनले सम्बन्धित जानकारहरुसँग सहयोगको अपिल गरेकी छन् । उनको इन्स्टाग्राम पेजम...