काठमाडौं । युट्युबमा प्रयोगकर्ताले विज्ञापन हेर्नु नपरोस् भनेरै शुल्क तिरेर प्रिमियम सेवा लिएका हुन्छन् । तर, त्यसरी शुल्क तिरेर प्रिमियम सेवा लिंदा पनि केही प्रयोगकर्ताले अत्यधिक विज्ञापन हेर्नु परेको भन्दै गुनासो गरेका छन् । रेडिटमा पोस्ट गर्दै एक युट्युब प्रिमियम ...
