close

काठमाडौं । भुक्तानी सेवाप्रदायक ईसेवाले हरेक महिनाको २५ गतेलाई 'इन्स्योरेन्स डे' को रूपमा मनाउने भएको छ । यस अफर अन्तर्गत हरेक महिनाको २५ गते १२ बजेदेखि २ बजेसम्म इन्स्योरेन्सको प्रिमियम बुझाउँदा २०० रूपैयाँसम्म क्याशब्याक पाइने कम्पनीले जनाएकाे...