close
Tag

काठमाडौँ । काठमाडौँ । टाट पल्टिएको दूरसञ्चार कम्पनी यूटीएललाई नियामकले पुस मसान्तसम्मको बक्यौता पाँच अर्ब ३० करोड ९४ लाख ५० हजार रुपैयाँ बुझाउन ताकेता गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले माघ मसान्तसम्म बक्यौता बुझाई सोको सक्कल भौचर प्राधिकरणमा दाखिला गर्न भन्दै सोमब...