close

काठमाडौँ । नेपालमा फाइभजी प्रविधिको उपयोगिता परीक्षण भएपनि कार्यान्वयनमा प्रगति नभएको औंल्याइएको छ । महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदन अनुसार फाइभजी सेवा परीक्षणका लागि अनुमति पाएको नेपाल टेलिकमले उपयोगिता परीक्षण गर्न एक करोड ८४ लाख ३८ हजार खर्च गरिसकेको छ ...