काठमाडौं । नथिङले स्मार्टफोन बजारमा डेब्यु गरेको छ । कम्पनीले मङ्गलबार एक कार्यक्रमबीच आफ्नो पहिलो स्मार्टफोन नथिङ फोनवन बजारमा उतारेको हो । वनप्लसका सहसंस्थापकले नेतृत्व गरेको यो स्टार्टअपले यस अघि एयर वन वायरलेस बड सार्वजनिक गरेको थियो । नथिङ फोन वनको मूल्य ३९९ ...